Search This Blog
चञ्चल मनको चुम्बन स्विकार गर्छौ लान्छन् भगवान पुज्न, सिकार हुन्छौं हामी चुडिन्छौ बोटबाट यसरी-उसरी हामी किनबेच हुने, ब्यापार हुन्छौं पैसामा बदलिन्छौं, हामी उस्तै हुन्छौं कहाँ फरक ? अन्ततः दुरुस्तै हुन्छौं
Posts
Showing posts from August, 2023